परिचय

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा, काभ्रेपलाञ्चाेक
(स्थापित २०५२)
आफूले राेजेकाे वा लिन चाहेकाे स्वास्थ्य सेवा निःशुल्क लिन पाउने अधिकारलाई सुनिश्चित गर्दै, परम्पराप्राप्त, नेपालकाे राष्ट्रिय चिकित्सा पद्धति समेत रहेकाे आयुर्वेद सेवालाई जनसुलभ गराउने उद्देश्यले, आफ्नै देशमा उत्पादित जडीबुटीहरूकाे भरपूर उपयाेग तथा त्यसबाट लाभान्वित हुने अवसर प्राप्त गराउने एवञ्च आयुर्वेदकाे प्राचीनता, उपादेयता, वैज्ञानिकता एवं महत्त्वलाई घरघरमा सुप्रसार गराउने समेतकाे पवित्र उद्देश्यबाट स्थापना भएकाे संस्था हाे।
भिजन / मिसन
विशेष गरेर स्वास्थ्य जनचेतना मुलक कार्यक्रम तथा रोगिको रोग उपचार गर्नु यस संस्थाको प्रमुख कार्य हो । स्वास्थ्य सेवा प्रवाह तर्फ हालका लागि अनुभवी तथा विशेषज्ञ चिकित्सकहरुबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म सेवाहरु, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा , क्षारसुत्र सेवा , प्याथोलोजी ल्याव सेवा तथा नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधिहरु निःशुल्क बितरण सेवाहरु उपलब्ध छन् । यिनका साथै ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्धनका लागि र छ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्ध बर्धक औषधि बितरण गर्ने बिशेष सेवाहरु पनि निःशुल्क संचालनरत छन्
बुलेटिन, बोलपत्र दस्तावेज
शीर्षक | डाउनलोड |
---|---|
कुनै डाटा फेला परेन |
शीर्षक | डाउनलोड |
---|---|
कुनै डाटा फेला परेन |
डाउनलोड, योजना तथा कार्यक्रम
शीर्षक | डाउनलोड |
---|---|
त्रैमासिक तथ्याङ्क प्रकाशन
प्रकाशित मिति:
२०८०-१०-०९
|
|
त्रैमासिक तथ्याङ्क स्तनपायी आमालाई ओैषधि वितरण
प्रकाशित मिति:
२०८०-१०-०९
|
|
त्रैमासिक तथ्याङ्क - याेग
प्रकाशित मिति:
२०८०-१०-०९
|
|
बहिरङ्ग-१
प्रकाशित मिति:
२०८०-१०-०९
|
|
बहिरङ्ग-२
प्रकाशित मिति:
२०८०-१०-०९
|
शीर्षक | डाउनलोड |
---|---|
वार्षिक कार्ययाेजना
प्रकाशित मिति: २०८१-०६-१४
|