परिचय

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा, काभ्रेपलाञ्चाेक

(स्थापित २०५२)

आफूले राेजेकाे वा लिन चाहेकाे स्वास्थ्य सेवा निःशुल्क लिन पाउने अधिकारलाई सुनिश्चित गर्दै, परम्पराप्राप्त, नेपालकाे राष्ट्रिय चिकित्सा पद्धति समेत रहेकाे आयुर्वेद सेवालाई जनसुलभ गराउने उद्देश्यले, आफ्नै देशमा उत्पादित जडीबुटीहरूकाे भरपूर उपयाेग तथा त्यसबाट लाभान्वित हुने अवसर प्राप्त गराउने एवञ्च आयुर्वेदकाे प्राचीनता, उपादेयता, वैज्ञानिकता एवं  महत्त्वलाई घरघरमा सुप्रसार गराउने समेतकाे पवित्र उद्देश्यबाट स्थापना भएकाे संस्था हाे।

© 2026 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , काभ्रेपलाञ्चोक ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.