Breaking News

Introduction

Slider Image

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा, काभ्रेपलाञ्चाेक

(स्थापित २०५२)

आफूले राेजेकाे वा लिन चाहेकाे स्वास्थ्य सेवा निःशुल्क लिन पाउने अधिकारलाई सुनिश्चित गर्दै, परम्पराप्राप्त, नेपालकाे राष्ट्रिय चिकित्सा पद्धति समेत रहेकाे आयुर्वेद सेवालाई जनसुलभ गराउने उद्देश्यले, आफ्नै देशमा उत्पादित जडीबुटीहरूकाे भरपूर उपयाेग तथा त्यसबाट लाभान्वित हुने अवसर प्राप्त गराउने एवञ्च आयुर्वेदकाे प्राचीनता, उपादेयता, वैज्ञानिकता एवं  महत्त्वलाई घरघरमा सुप्रसार गराउने समेतकाे पवित्र उद्देश्यबाट स्थापना भएकाे संस्था हाे।

Vision / Mission

आयुर्वेद संस्थाकाे स्तराेन्नति तथा ५० बेडकाे अस्पताल निर्माणका लागि पहल गर्दै आयुर्वेद सेवाहरूकाे विकास विस्तार गर्ने

Bulletin, Bidding Documents

Title Downloads
No data are found
Title Downloads
No data are found

Downloads, Plan and Programs

Image Gallery

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काभ्रे
पथ्याहार कार्यक्रम
पथ्याहार कार्यक्रम
पथ्याहार कार्यक्रम

Video Gallery

No data are found
© 2024 Copyright : District Ayurveda Health Center , Kabhrepalanchowk, Nepal
Developed By: CodeFusion Technologies Pvt. Ltd.