भिजन / मिसन

विशेष गरेर स्वास्थ्य जनचेतना मुलक कार्यक्रम तथा रोगिको रोग उपचार गर्नु यस संस्थाको प्रमुख कार्य हो । स्वास्थ्य सेवा प्रवाह तर्फ हालका लागि अनुभवी तथा विशेषज्ञ चिकित्सकहरुबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म सेवाहरु, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा , क्षारसुत्र सेवा ,  प्याथोलोजी ल्याव सेवा तथा नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधिहरु निःशुल्क बितरण सेवाहरु उपलब्ध छन् । यिनका साथै ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्धनका लागि र छ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्ध बर्धक औषधि बितरण गर्ने बिशेष सेवाहरु पनि निःशुल्क संचालनरत छन् 

© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , काभ्रेपलाञ्चोक ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.