कार्यालको प्रमुख कार्यहरु

१. बहिरङ्ग सेवा, पञ्चकर्म, अक्युपञ्चर, याेग सेवा लगायत नियमित स्वास्थ्यसेवा प्रदान

२. विभिन्न वार्षिक कार्यक्रमहरू जस्तै- विद्यालय आयुर्वेद तथा याेगशिक्षा कार्यक्रम, महिला स्वास्थ्यस्वयंसेविकाहरूकाे लागि सचेतना कार्यक्रम, ट्राफिक प्रहरिका लागि नस्य कार्यक्रम, राष्ट्रसेवक कर्मचारीका लागि तनाव व्यवस्थापन कार्यक्रम, स्वस्थ जीवन प्रवर्द्धन कार्यक्रम लगायतका कार्यक्रमहरूकाे सञ्चालन

३. नागरिक आराेग्य सेवा केन्द्रहरूद्वारा पालिका तहमा आयुर्वेद सेवाहरूकाे प्रवर्द्धन

४. ओैषधालयहरूसँग समन्वय तथा सहकार्य, क्षमता अभिवृद्धिका लागि कार्यक्रम तथा समीक्षात्मक कार्यक्रम 

5. सरकारी, सामुदायिक तथा निजी आयुर्वेद संस्थाहरूकाे निरीक्षण, अनुगमन

6. संस्थाका कर्मचारीहरूकाे सेवा सुविधा काम कर्तव्यहरूकाे नियमन

इत्यादि।।


© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , काभ्रेपलाञ्चोक ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.