पथ्याहार कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा, काभ्रे २०८०-०८-१३

२०८० कार्तिक २० गतेदेखि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा, काभ्रेमा पथ्याहार कार्यक्रम शुभारम्भ गरिएकाे छ। याे कार्यक्रम हरेक हप्ता ऋतु अनुसारका चर्या तथा पथ्यहरूकाे जानकारी, नमूना प्रदर्शन तथा आगन्तुक सेवाग्राहीहरूलाई पथ्य सेवन समेत गराउँदै सम्पन्न गरिनेछ। हरेक हप्ता साेमवार दिनकाे 11 बजेदेखि 2 बजे सम्म चल्ने यस कार्यक्रमबाट सेवाग्राहीहरूमा पथ्यापथ्यकाे परिचय, महत्त्व, राेगानुसार र ऋतुअनुसारका आहार- विहारकाे जानकारी गराउने गरिन्छ।

© 2026 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , काभ्रेपलाञ्चोक ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.