भान्साघर ओैषधालय कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा, काभ्रे २०८०-०९-०६ डाउनलोड

आ.व. २०८०/८१ काे वार्षिक कार्यक्रमहरू मध्येकाे एक "भान्छाघर ओैषधालय" कार्यक्रम शृङ्खला भुम्लु गाउँपालिका, मण्डनदेउपुर नगरपालिका तथा बेथानचाेक गाउँपालिकामा सम्पन्न भएकाे छ। पालिकाप्रमुखज्यूहरूकाे  आतिथ्यमा भव्यतापूर्वक सम्पन्न उक्त कार्यक्रमहरूमा ठूलाे सङ्ख्यामा विभिन्न वडाका आमासमूह र स्वास्थ्य स्वयंसेविकाहरूले भान्छाघर र यसकाे महत्त्व, सरसफाई, भान्छाघरमा प्रयाेग भइरहेका जडीबुटीहरूका महत्त्वकाे बारेमा जानकारी हासिल गरेका थिए। साे कार्यक्रमका तीनै शृङ्खलाबाट कूल १30 सहभागीहरू लाभान्वित भएका थिए।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , काभ्रेपलाञ्चोक ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.